विदेशमा चलचित्र पत्रकार संघ विस्तार, ७ देशमा संयोजक तोकिए

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले विदेशमा पनि संगठन विस्तार गरेको छ । कार्यसमिति बैठकले विदेशमा बसेर चलचित्र पत्रकारिता गर्दै आइरहेका पत्रकारमार्फत संगठन विस्तार गरेको हो । निर्णयअनुसार अमेरिकामा दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडामा …