कर छुट, समायोजनले निजीक्षेत्र उत्साहित, कसले के भने ?

‘चुनावी प्रतिबद्धता र सरकारका १०० दिनका कार्यक्रमको निरन्तरताजस्तो  देखिन्छ । कर, अन्तःशुल्क, साफ्टालगायतका निजीक्षेत्रले उठाएका कुरालाई सम्बोधनको प्रयास गरिएको देखिन्छ ।’