‘आबाट आमा २’ को मुख्य भूमिकामा निकिता अनुबन्धित

काठमाडौं । चन्द्र पन्तको आगामी निर्देशकीय फिल्म ‘आबाट आमा २’ मा निकिता आचार्य अनुबन्धित भएकी छन् । यसैवर्ष प्रदर्शनमा आएको ‘श्री बुकुरो’बाट डेब्यू गरेकी आचार्यको यो दोस्रो कथानक हो । निर्मातासँग बिहीबार निकिताले लिखित सम्झौता गरेकी …