सरकारी विज्ञापनलाई लिएर आत्तिए प्रिन्ट मिडिया, अनलाइनलाई पनि समेटेर नीति परिमार्जनको माग

नेपालको सञ्चार क्षेत्रमा पछिल्लो समय सरकारी विज्ञापनलाई लिएर तीव्र ध्रुवीकरण देखिएको छ । सरकारले सार्वजनिक खरिद ऐन सम्बन्धी सूचना र अन्य सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन गर्ने तयारी गरेसँगै निजी लगानीका छापा माध्यम (पत्रिका) हरू आन्दोलित बनेका छन् । करिब चार अर्बको विज्ञापन बजारमा आफ्नो पकड गुम्ने डरले पत्रिका सञ्चालकहरू विरोधमा उत्रिए पनि यो […]