अनेरास्ववियुको बैठकमा पनि मागियो ओलीको राजीनामा, केहीबेर विवाद

९ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भइरहँदा विद्यार्थी संगठन अनेरास्ववियुको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । आजबाट कीर्तिपुरमा सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व …