काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ । गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा छन् । केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन् । कतिपय अझै पनि आफ्नो थोरै सम्पत्ति मिलाउँदै र जोगाउँदै छन् । सरकारले नदी किनारका सुकुम्वासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाले आफ्नो सामान सार्न […]