काठमाडौं । धेरैजसो आइफोन प्रयोगकर्ताहरू क्यामेराको 'डिफल्ट' सेटिङमै फोटो खिच्छन्। आईफोनको क्यामेरा हार्डवेयर निकै पावरफूल हुन्छ, तर यसका उत्कृष्ट फिचरहरू सेटिङभित्र लुकेका हुन्छन्।
तपाईँको फोटोग्राफीलाई तुरुन्तै सुधार्न यी ३ सेटिङ्स परिवर्तन गर्नुहोस् :
१. राम्रो कम्पोजिसनका लागि …