५ वैशाख, काठमाडौं । नेकपा एमालेमा विशेष महाधिवेशनको पक्षमा वकालत गरिरहेका युवाहरूले पार्टीभित्रको रूपान्तरणको प्रयासलाई ओझेल पार्न कम्यनिस्ट एकताको बहस चलाइएको टिप्पणी गरेका छन् ।
‘केही समयअघिदेखि एमाले विशेष महाधिवेशनका लागि आवाज उठाइरहेका १० युवा नेताले …