यस्तो छ आजको मौसम पूर्वानुमान

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।