केकी अधिकारीले घोषणा गरिन् नयाँ फिल्म ‘स्टेसन’, कथा के छ ?
काठमाडौं । निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले नयाँवर्ष २०८३ को अवसरमा आगामी फिल्म ‘स्टेसन’ निर्माणको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा उनले फिल्मको टाइटलसहित प्रदर्शन मिति समेत सार्वजनिक गरेकी छन् ।
उनका अनुसार, यो सोसल-थ्रीलर जनराको …