वादी समुदायको गौरव : मन्त्री सीता वादी (भिडियाे रिर्पोट)

सुर्खेत । नेपालको राजनीतिक इतिहासमै पहिलो पटक वादी समुदायले सङ्घीय मन्त्रिपरिषदमा प्रतिनिधित्व पाएको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादी नियुक्त भएसँगै, सीमान्तकृत समुदायको प्रतिनिधित्वमा नयाँ अध्याय सुरु भएको हो । योसँगै सिताको जन्मगाउँका वादी समुदाय खुसीले गदगद भएका छन् । यसपटक वादी समुदायले इतिहासमा नै […]