काठमाडौं । सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ । युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आइतबारदेखि भङ्ग गरिएको जानकारी गराउनुभएको हो । शासकीय सुधारको १२ नम्बर बुँदामा ‘सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै […]