सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ हब’ को उद्घाटन गरेको छ । ललितपुरस्थित एक्सप्लोरर इन्टरप्राइजेज एण्ड कन्स्ट्रक्सन प्रा. लि र काठमाडौंस्थित सेरा नेपाल ट्रेडिङ हाउस प्रा. लि. मा ‘सेरा सल्टाइ ग्यालरी’ तथा काठमाडौंस्थित शुभ शक्ति बिजनेस प्रा. लि., वीरगञ्जस्थित जय नेपाल सेनेटरी, र भैरहवास्थित चैतन्य इन्जिनियरिङ एण्ड ट्रेड प्रा. लि. मा ‘सेरा […]