महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?
महिनावारी प्रत्येक महिलाको शरीर अनुसार फरक–फरक हुन्छ । कसैलाई हल्का रक्तश्राव हुन्छ भने कसैलाई धेरै पनि हुन सक्छ ।
यही क्रममा कतिपय महिलाहरूलाई महिनावारीमा रगतका साना–ठूला ढिक्का देखिन सक्छन् । धेरै महिलाहरूले आफ्नो महिनावारीको समयमा रगतसँगै …