जापानमा नयाँ भिसा नियम, नेपाली व्यवसायी समेत संकटमा

३१ जेठ, काठमाडौं । जापानमा लागू गरिएको नयाँ भिसा नियमका कारण नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन् । विशेषगरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आयात तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू …