रास्वपामा ‘एक व्यक्ति, दुई जिम्मेवारी’ ले पाएन कार्यकर्ताको म्यान्डेट

३१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश सभापति र सांसद रहेका नेताहरूलाई प्रदेश अधिवेशनमा प्रतिस्पर्धा नगर्न आग्रह गरेका थिए । तर, पार्टी केन्द्रको आग्रह र निर्देशनलाई चुनौती दिँदै बागमती …