दोस्रो खुला जुडो प्रतियोगितामा प्रवीण, राजु र मोनिकालाई स्वर्ण

प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । ३ स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाडी नेपाल आर्मीका हुन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा …