सिन्धुली हिरासत घटनाको प्रतिवेदन : प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही

२२ वैशाख, काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विक घटना प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ । उक्त घटनाबारे छानबिन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा …