सुनसरी-१ : हर्क साम्पाङ अग्रता बढाउँदै, पछ्याउँदै रास्वपाकी तामाङ

२३ फागुन, काठमाडौं । सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई मतान्तर बढाइरहेका छन् । उनले ४८३६ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले ३४२६ मत ल्याएर पछ्याइरहेकी छन् । नेकपाका सूर्यबहादुर भट्टराईले १०८५ मत ल्याएका छन् …