श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक सनथ जयसूर्याले राजिनामा दिने
१७ फागुन, काठमाडौं । सनग जयसूर्याले श्रीलंकाको पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाड्ने निर्णय गरेका छन् । टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा शनिबार पाकिस्तानसँग पराजित भएपछि उनले यस्तो निर्णय सार्वजनिक …