बीडि आचार्य, जाजरकोट । नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको जाजरकोट दरबार पुनर्निर्माणका लागि सरकारले बेवास्ता गरेको छ । २०८० सालको कात्तिकमा गएको भूकम्पबाट क्षतिग्रस्त भएको दरबारको पुनर्निर्माण साढे दुई वर्षसम्म अलपत्र अवस्थामा रहेको हो । २०८० कात्तिक १७ गते राती जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र भएर गएको भूकम्पले क्षतिग्रस्त दरवार पुनर्निर्माणमा सरकारले चासो […]