जीवन बीमा व्यवसायमा वृद्धि: सक्रिय बीमालेख १ करोड १५ लाख नाघ्यो, सरेन्डर घट्यो

चालू आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा नेपालमा सक्रिय जीवन बीमालेखको संख्या एक करोड १५ लाख १३ हजार तीन सय ७७ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कुल बीमाशुल्क आर्जन रकम एक खर्ब ११ अर्ब पाँच करोड ७८ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । कुल सक्रिय जीवन बीमालेखमध्ये विभिन्न बीमा कम्पनीहरूमा समेत उल्लेखनीय […]