भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा कच्चा तेल खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने बाटो खुलेको छ। रुसबाट बढी तेल खरिद गर्ने पाँच देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउनेसम्बन्धी विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएको हो। बुधबार भएको मतदानमा विधेयकको पक्षमा २६२ र विपक्षमा १५९ मत […]