हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व सोमबार देवादिदेव महादेवको पूजा-आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव-पार्वतीको पूजा र उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। सोमबार पशुपतिनाथ परिसरमा व्रत बसेर पूजापाठका लागि पुगेका महिला र दिदीबहिनी सेल्फी खिच्न व्यास्त देखिएका छन् । धर्मशास्त्रीय […]