सुविधासँगै सुध्रिनुपर्ने कर्मचारीतन्त्र : एक कर्मचारीको आह्वान- ‘अब अनियमितता र कमिसनको अभ्यास बन्द गरौँ’

काठमाडौँ । कर्मचारीको तलब, भत्ता र सेवा–सुविधा बढ्दै जाँदा त्यसको प्रतिफल नागरिकले सहज सेवा, इमानदार प्रशासन र सार्वजनिक स्रोतको सदुपयोगका रूपमा पाउनुपर्ने भन्दै एक राष्ट्रसेवक कर्मचारीले कर्मचारी समुदायलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। प्रशासन डटकमलाई उपलब्ध गराएको सुझावमा ती कर्मचारीले कर्मचारीका लागि राज्यले विभिन्न मौद्रिक तथा गैरमौद्रिक सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै अब कर्मचारीतन्त्रभित्र […]