सेनाले भोलि बिहान टिमुरेमाथिका अलपत्रहरूलाई हवाई उद्धार गर्ने

१० भदौ, काठमाडौं ।  नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । प्रधानमन्त्री कार्यालयले अहिले राती जारी गरेको प्रेस नोट अनुसार बाढीबाट प्रभावितहरूको …