काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । एमाले सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पार्टीको स्थायी कमिटीको प्रथम बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भेलाको मिति र स्थान तय गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म बसेको […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज […]
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले अर्धशतक बनाएका छन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले अर्धशतक बनाएका हुन् । चौथोक्रममा ब्याटिङ गरेका रोहित ६७ बलमा ६१ रन बनाएर आउट भएका छन् । उनको पारीमा तीन चौका र एक छक्का समेटिएको […]
मायाले सोची, अब जीवन सुरु हुन्छ। तर शान्तिपछि उसको अगाडि अर्को युद्ध आयो। र त्यो युद्ध थियो सामान्य जीवनमा फर्किने संघर्ष। उसको शरीर अपाङ्ग थियो। स्थायी चोट थियो। नियमित काम गर्न गाह्रो थियो।
लामो समयदेखि विभिन्न कारणले समस्याग्रस्त बनेको पूर्वाधार क्षेत्रलाई गति दिन मूल्य समायोजनसम्बन्धी विषयलाई महासंघको नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको जनाएको छ।