अमेरिकामा सडक चोकमा क्यामेराको कडा निगरानी, १ लाख १९ हजारभन्दा बढी सडक क्यामेरा सक्रिय

तपाईँ आफ्ना दैनिक कामका लागि कार चलाएर बजार जाँदै हुनुहुन्छ भने सडक किनार वा चोकका खम्बामा जडान गरिएका क्यामेराले तपाईँको गाडीको तस्बिर खिचिरहेका हुन सक्छन्। अमेरिकाभर अहिले ‘स्वचालित लाइसेन्स प्लेट रिडर’  प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ, जसले सर्वसाधारण नागरिकका हरेक यात्राको अभिलेख राखिरहेको छ। खुला स्रोत तथ्याङ्क परियोजना ‘डिप्लक’का अनुसार अमेरिकाभर हालसम्म करिब १ […]