विदेशी मुद्रा सञ्चिति १६ महिनाको आयात धान्न पर्याप्त, पुग्यो २८ खर्ब ८१ अर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन र भदौ) मा विदेशी मुद्राको सञ्चिति २८ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ।