प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै एनसेल भन्छ,“हामी फेरि उठ्ने छौँ, नेपालका लागि”

काठमाडौँ- एनसेल नेपालले जेनजी आन्लोलन र त्यसक्रममा भएको क्षतिबारे जानकारी गराउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।