काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बन्याे

काठमाडौं । काठमाडौंको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौं बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो । आईक्यू एयरको तथ्यांकले काठमाडौंमा बिहीबार बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको जनाएकाे छ । हाल यहाँ हावाको एक्यूआई १ सय ८८ रहेको छ । यहाँको हावामा पीएम २ दशमलव ५ […]