ग्रीनल्याण्डको दुर्लभ खनिजमा ट्रम्प, पुटिन र सीको नजर

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि ग्रीनल्याण्ड किन्ने इच्छा देखाएका थिए। त्यतिबेला यसलाई राजनीतिक बयानबाजी मात्र ठानियो। तर दोस्रो कार्यकालमा यो मुद्दा फेरि तीव्र भएको छ।