जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले पार्टी परित्याग गरेका छन् । जसपा नेपाल परित्याग गरेका यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । गएराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा यादव एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले यादवलाई पार्टीमा स्वागत गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर […]