प्रलोपाका अध्यक्षद्वय परियार र सोब नै दलित क्लष्टरको एक नम्बरमा

४ माघ काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सन्तोष परियार र दुर्गा सोब समानुपातिकको पहिलो नम्बरमा बसेका छन् । समानुपातिकको सूचीको दलित क्लष्टरको पुरुषतर्फ परियार र महिलामा सोब बसेकी छन् । बाबुराम भट्टराई संरक्षक रहेको प्रलोपामा …