मन्त्री घिसिङसँग पोखराका होटल व्यवसायीको आग्रहः फेवातालको संरक्षण गरिदिनुहोस्

होटल सङ्घ पोखराले फेवातालको संरक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ ।