'यो बाबु तपाईंकै छोरा हो' भन्दा हेरेको हेर्‍यै भइन् उनी

'कतिपय बालकले वर्षौंपछि पनि सम्झिएर फोन गरिरहन्छन्। आफ्नो जिन्दगीको बारेमा सुनाउँछन्। सडकमा भेटिएका बालकहरू पढेर सफल भएको देख्दा खुसी लाग्छ।'