काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनसँगै तराई–मधेसमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको बताएका छन् । संयोजक दाहालले आज एक अपिल जारी गर्दै चिसोका कारण खासगरी समाजका गरीब तथा सीमान्तकृत वर्गका जनता बढी पीडित भएका बताउँदै उनीहरूलाई तत्काल सहयोग पुर्याउन सम्बद्ध सबैमा अनुरोध गरेका […]