सुदन गुरुङले दिए छानबिन आयोग समक्ष बयान

जेन-जीका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले जेन-जी घटना सम्बन्धी गठित छानबिन आयोगसमक्ष आफ्नो बयान दिएका छन्।