रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति

सभापति रवि लामिछाने जेलमुक्त भएको तेस्रो दिन आइतबार केन्द्रीय कमिटि बैठक बोलाएका हुन् ।