कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा: सेवा छ, जानकारी छैन

विराटनगर । कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपलब्ध भए पनि यसको उपयोग अपेक्षाअनुसार वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्यांकले नि:शुल्क सुरक्षित गर्भपतन सेवाबारे पर्याप्त जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या कम रहेको देखाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को अवधिमा प्रदेशभर ४८ हजार ८२२ महिलाले सुरक्षित […]