वर्षाका कारण भक्तपुर–साँगा सडकखण्डमा सवारी जाम

१४ माघ, काभ्रे । वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत साँगा सडकखण्डमा सवारीसाधन जाममा परेका छन् । बुधबार अपरान्ह काठमाडौं लगायका जिल्लामा वर्षा भएको थियो । भक्तपुरखण्डको बाँसघारी र काभ्रेको भैंसेपाटीसम्मको सवारी जाम भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त …