उद्घाटन खेलमै आशिफले पूरा गरे अर्धशतक

जनकपुर बोल्स्‌का ओपनर आशिख शेखले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमै अर्धशतक पूरा गरेका छन् ।