मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमालेको धर्ना
२ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ ।
एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले 'संविधानको रक्षा गरौं', 'मुख्यमन्त्रीलाई काम गर्न देऊ' …