एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी

सरकारसँग सहमति गरेर आन्दोलन स्थगित गरेको एक दिनमै नेपाल नर्सिङ सङ्घले पुनः आन्दोलन थाल्ने चेतावनी दिएको छ। सङ्घले आफ्ना माग पूरा नभएको भन्दै ४८ घण्टाभित्र माग सम्बोधन नभए देशव्यापी रूपमा नर्सिङ सेवा ठप्प पार्ने घोषणा गरेको हो। शनिबार स्वास्थ्य मन्त्रालयसँग भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गर्ने निर्णय गरेको थियो। तर, आज जारी गरिएको विज्ञप्तिमा नर्सिङ […]