क्रान्तिको नेतृत्व नयाँ पुस्तालाई नै सुम्पने हो : प्रेमबहादुर सिंह

१९ कात्तिक, काठमाडौं। नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले मुलुकका क्रान्तिकारीहरूलाई जोड्ने अभिभारा पूरा गरेपछि अहिलेको पुस्ताले क्रान्ति सम्पन्न गर्ने जिम्मेवारीसहित नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरिने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सिंहले …