काठमाडौंमा काँग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् । सोमवार काठमाडौंस्थित एक होटलमा संस्थापन पक्षधर नेताहरु भेला भएका हुन् । कार्यसम्पादन समितिमा नरहेका केन्द्रिय सदस्यहरु छन् । अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । त्यस्तै संस्थापन पक्षधर नेताहरु भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र […]