मेष : बिहानको समयमा संकट आइपर्न सक्छ तर दिउँसोदेखि लाभ, कार्य सफल हुने देखिन्छ । वृष : पूर्वाह्न द्रव्य लाभ, मिष्ठान्न भोजन होला । मध्याह्नदेखि भने अपव्यय, विवाद हुन सक्छ । मिथुन : समय अनुकूल छ । कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, स्वस्थता, लाभ हुने देखिन्छ । कर्कट : समय शुभ भएकाले राज्य सञ्चालकहरुबाट लाभ, […]