पोर्चुगलमा पाहुनालाई नेपाली स्वाद चखाउँदै कटेरो टहरो

५ कात्तिक, लिस्बन (पोर्चुगल) । सन् २०२६ अक्टोबर २२, बडादशैँको टीकाको दिन। पोर्चुगलको राजधानी लिस्बनको व्यस्त सहरमा वृन्दा रिजाललाई भ्याइनभ्याइ छ। परिवारसँग दशैँ मनाउने र टीका लगाउने चटारो त छँदै छ, विदेशी पाहुनालाई नेपाली संस्कृति …