न्युयोर्कमा आइस एजेन्टको गोलीकाण्डपछि माम्दानीद्वारा आइस खारेज गर्न माग

न्युयोर्क — न्युयोर्क सिटीका मेयर जोहरान क्वामे माम्दानीले बिहीबार न्युयोर्कमा अमेरिकी अध्यागमन एजेन्सी आइसका एजेन्टले गोली चलाएर एक व्यक्तिलाई घाइते बनाएको घटनाको निन्दा गर्दै यसलाई ‘अस्वीकार्य र अत्यन्तै गम्भीर’ बताएका छन्। उनका अनुसार गोली चलाइँदा ती व्यक्ति पाँच वर्षका बालकसहित कारमा थिए। माम्दानीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेको बताउँदै कुराकानी हुँदा न्युयोर्क सिटीमा आइसका सबै […]