काठमाडौं, (नेस) । फिडे मास्टर क्षितिज अरुणले शनिबार दोस्रो खुल्ला फिडे र्यापिड रेटिङ चेसको उपाधि जितेका छन् ।अन्नपूर्ण आरसीटीको आयोजना स्विस लिग नौ चरणको प्रतियोगितामा क्षितिजले आठ अंक बटुले । उनले सात जित र दुई बराबरी खेले । जितसँगै उनले १५ हजार रुपैंया प्राप्त गरे । समान आठ अंकमा बुकहोल्ज टाइब्रेकरको आधारमा पूर्व नेपाल च्याम्पियन […]